परिवर्तनको एजेन्डामा पछि नहटौं: डा. हेमराज शर्मा, महासचिव एनआरएनए

लन्डन । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको जनवरी अन्तिम साता हुने विशेष अधिवेशन संघको निर्वाचनमा हुने विकृति अन्त्यका लागि कोषेढुंगा सावित हुने बताएका छन् । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रले हिजो शनिवार आयोजना गरेको ‘नयाँ वर्ष शुभकामना आदान–प्रदान तथा विशेष अधिवेशन’ विषयक अन्तरक्रिया कार्यक्रम डा. शर्माले उक्त कुरा बताएका हुन् । सदस्यता … Continue reading परिवर्तनको एजेन्डामा पछि नहटौं: डा. हेमराज शर्मा, महासचिव एनआरएनए